७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

दुई थान पेस्तोलसहित सप्तरीबाट दुई युवक पक्राउ

जनकपुर-नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले पेस्तोलसहित आइतवार सप्तरीबाट दुई युवकलाई पक्राउ गरेको छ । दुई थान पेस्तोलसहित ती युवक समातिएका हुन् । सप्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा छिनमस्ता गाउँपालिका-२ महुवाका २८ वर्षीय सोनु राय र राजबिराज नगरपालिका-१ डुमरीका २७ वर्षीय रोशन यादव छन् । आइतबार दिउँसो तिलाठी कोइलाडी गाउँपालिका-१ खाडो खोलामा प्रहरीको गस्ती टोलीले…