८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

नेपालले चाहेको बेला बिजुली किन्न सक्ने सम्झौता

झापा-नेपालले चाहेको बेला भारतबाट बिजुली किन्न सक्ने भएकाे छ ‌‌‌। नेपाल भारत बीचको विद्युत् आदानप्रदान समितिको बैठकमा यस्तो सहमति भएको हो । बैठकले नेपालले चाहेको बेला बिजुली किन्न सक्ने गरी नयाँ दररेट तय गरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न बैठकले नेपालले चाहेको बेलामा विद्युत् लिने…