६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

महासचिवका उम्मेदवार पौडेल भन्छन्, ‘व्यवसायीको पक्षमा जाेखिम मोल्न तयार छु।’

बिर्तामोड-सामाजिक संघसंस्थामा बसेर त्यसको नेतृत्वदायी भूमिका निर्वाह गरेको एउटा अनुभवी व्यावसायिक व्यक्तित्वका रुपमा कृष्ण पौडेल परिचित छन् । बिर्तामोडको उद्योग वाणिज्य क्षेत्रमा निरन्तर व्यावसायिक हितको पक्षमा उभिने मध्येका एक हुन् पौडेल । बिर्तामोड उद्योग वाणिज्य सङ्घमा हाल वाणिज्य सचिव रहेका पौडेल आसन्न निर्वाचनमा महासचिवको एउटा दरिलो उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् । स्वतन्त्र व्यावसायिक प्यानलबाट…