१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कोशी प्रदेशका १० वर्षभन्दा मुनिका बालबालिकाको निःशुल्क उपचार

बिर्तामोड-कोशी प्रदेश सरकारले १० वर्षभन्दा मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । प्रादेशिक अस्पतालसहित निजी क्षेत्रका चारवटा अस्पतालसँग निःशुल्क उपचार सम्बन्धी सम्झौता भएको हो। सम्झौता भएका ती अस्पतालले अब १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्नेछन् । प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अब १० वर्ष मुनिका सबै बालबालिकाले निःशुल्क उपचार सेवा प्राप्त गर्ने बताए…