Category: स्थानीय तह निर्वाचन
शरणामती- झापा गाउँपालिकाले स्थानीयलाई १५ हजार रुपैयाँ मृत्यु संस्कार खर्च दिने भएको छ । आगामी आर्थिक वर्षदेखि गाउँपालिकाले मृतकको परिवारलाई मृत्यु संस्कार खर्च दिन लागेको हो । गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलियाले अघिल्लो वर्षको तुलनामा...
बिर्तामोड– बिर्तामोड नगरपालिकाले नगरको विद्यालयमा १ देखि ३ सम्म झोलारहित कक्षा सञ्चालन गर्ने भएको छ । वार्षिक नीति तथा कार्यक्रममा नगरपालिकाले यस्तो प्रस्ताव अगाडि सारेको हो । नमुना परियोजनाका रुपमा कुनै एउटा विद्यालयमा झोलारहित...
बिर्तामोड-बिर्तामोड नगरपालिकामा दुई दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएका छन् । नगरपालिकाले बिहीबार र शुक्रबार अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाएको छ । नगर सभाको तयारी गर्नुपर्ने भएका कारण दुई...
बिर्तामोड- झापाको विभिन्न स्थानीय तहमा नगरको प्रमुख बन्ने सपना देखेर उमेद्वारी दिएका कतिपय उमेद्वार आफूले दुई सय मत पनि पाउन नसक्दा खिन्न छन् । उनीहरुलाई आफ्नै उमेद्वारीले गिज्याएको छ । जनताको बीचमा बसेर काम...
झापा– जनताको मन र मत जितेर गाउँपालिका र नगरपालिकाको कार्यकारी पदमा पुग्ने उत्कट चाहना बोकेका कतिपय उमेदरवारले स्थानीय तह निर्वाचनमा सय मत पनि कटाउन सकेनन् । आफ्नो पार्टीको सामान्य जनमतको भेउ समेत नपाई उमेद्वारी...
झापा– बिर्तामोड वडा नम्बर-१ ले नगरपालिकामा निर्वाचित मेयर, उपमेयरलाई स्वागत गरेको छ । वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी आज मेयर पवित्रा महतरा प्रसाई र उपमेयर नगेन्द्र सङग्राैलालाई स्वागत गरिएको हाे । स्वागत कार्यक्रममा प्रमुख...
बिर्तामोड– बिर्तामोड–१ मा नवनिर्वाचित जनप्रतिनिधि औपचारिक रुपमा वडा कार्यालय प्रवेश गरेका छन् । जनप्रतिनिधिको टोली आज बिहान वडा कार्यालय प्रवेश गरेको हो । कार्यालय प्रवेशसँगै अध्यक्ष अग्निप्रसाद पाण्डे नेतृत्वको टोलीले आजदेखि वडाका कामलाई गतिशील...
बिर्तामोड– निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा काम थालेका छन् । पदभार ग्रहण गरेको भोलिपल्टदेखि जनप्रतिनिधिको काम सुरु भएको हो । प्रारम्भमा वडा कार्यालयले सार्वजनिक सेवालाई सहज, छिटोछरितो र विश्वसनीय बनाउने प्रयास थालेका छन् । बिर्तामोड–४...
बिर्तामोड– बिर्तामोडको ३ नम्वर वडाभित्रका सुत्केरी महिलालाई पोषण सामग्री दिइने भएको छ । वडा कार्यालयले मातृशिशु सहायताका लागि यस्तो निर्णय गरेको हो । वडाध्यक्ष मदन बुढाथोकीले वडाभित्रका सुत्केरीलाई १५ सय रुपैयाँ बराबरको पोषण सामग्री...
भद्रपुर–दीर्घरोगले थलिएका विरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई झापाको भद्रपुर नगरपालिकाले दोब्बर बनाउने निर्णय गरेको छ । नवनिर्वाचित मेयर गणेश पोखरेलले पदाबहाली लगत्तै पहिलो निर्णय गरेका हुन् । भद्रपुर नगरपालिकाले यसअघि दीर्घ रोग...