८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

वडाध्यक्ष पाण्डेले लेखे, ‘राजनीति भावनाले चल्दैन्’

झापा– राजनीतिलाई भावनात्मक ढंगले अगाडि बढाउने र सहानुभूति प्राप्त गर्ने धेरैको मनसाय हुन्छ । खासगरी निर्वाचनको बेला यसको झल्को मिल्छ । बिर्तामोड वडा नम्वर १ का अध्यक्ष अग्नि पाण्डे भावनाले राजनीति नचल्ने बताउँदैछन् । आजको स्टाटसमा उनको सटिक धारणा जस्ताको तस्तै–‘राजनीति भावनाले होइन, विचारले चल्ने हो । अनि पार्टी प्रधान हुन्छ, व्यक्ति प्रधान हुँदैन ।’