६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

सहाराले दियो न्यानो कपडा र शैक्षिक सामग्री

बाहुनडाँगी-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले झापाको मेचीनगरका दुई वटा विद्यालयमा शुक्रवार न्यानो कपडा वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अभियान अन्तरगत सहाराले विपन्न समुदायका विद्यार्थीलाई कपडा वितरण गरेको हो । झापाको मेचीनगर–१ स्थित देवी प्रावि र मेचीनगर ४ स्थित दिपेन्द्र प्राविमा कपडा र शैक्षिक सामग्री वितरण गरिएको सहाराले जनाएको छ । ती दुई…