१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काँकडभिट्टा नाकाबाट ब्राउन सुगरसहित चार जना पक्राउ

काँकडभिट्टा-प्रहरीले आइतबार राति लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वीनाका काँकडभिट्टाबाट दुई महिला र दुई पुरुष समातिएका हुन् । भारतबाट नेपाल आउँदै गर्दा ब्राउन सुगरसहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङका डिकबहादुर कार्की र मधुमल्लाका कोशिश तामाङ रहेका छन् । कार्की र तामाङका साथमा…