१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

झापा आए मनोक्रान्ति साधक योगी डा. विकासानन्द

बिर्तामोड-चर्चित आध्यात्मिक साधक एवम् मनोक्रान्ति अभियानका प्रवर्तक योगी डा. विकासानन्द बुधवार सपरिवार झापा आइपुगेका छन् । बैशाख २२ मा झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना गरिएको विशाल कार्यक्रममा सहभागी हुन उनी झापा आएका हुन् । विकासानन्द फाउण्डेसन विश्व परिवारको आयोजनामा प्रवचन कार्यक्रम राखिएको छ । कार्यक्रममा योग, ध्यान, साधना, हिप्नोसिस, एवम् आध्यात्मिक ज्ञान प्रवचन हुनेछ…