७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

महेन्द्र ज्योतिका विद्यार्थीलाई जुत्ता र व्याग

बिर्तामोड– बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले जुत्ता र व्याग पाएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले १५० जना विद्यार्थीलाई जुत्ता वितरण गरेको हो । लायन्स क्लब अफ बिर्तामोड लेडीले विद्यार्थीलाई ५० थान व्याग वितरण गरेको छ । खाली खुट्टा र चप्पलमा विद्यालय आउन बाध्य बालबालिकाहरु जुत्ता पाएपछि हर्षित भएका छन् । बिर्तामोडकी…