८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

केन्द्राध्यक्षको लागि अभिमुखीकरण सम्पन्न

झापा-बिर्तामोडमा आधारभूत तह परीक्षा कक्षा–८ को केन्द्राध्यक्षको लागि अभिमुखीकरण सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको चैत ६ गते सोमबारदेखि परीक्षा सञ्चालन हुँदैछ । परीक्षाका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ । तोकिएका केन्द्राध्यक्ष र केन्द्रमा शेरबहादुर श्रेष्ठ मोहनमाया मावि बिर्तामोड २, जीवन आचार्य बाल्मिकी…