१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

‘उपभोक्ताको मन जितेको छु । अब मतले चुनाव जित्छु’

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा मैले अध्यक्षमा उमेद्वारी दिएको छु । जेठ १५ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । अहिले उपभोक्ता मतदातासँग भोट माग्दै हिँडिरहेको छु । सबैको घरमा पुग्ने मेरो प्रयास छ । यद्यपि, सबै ठाउँमा आउन सकिन भने पनि मेरा शुभेच्छुक मतदातालाई मेरो आग्रह छ, मेघराजले गरेको योगदानलाई…