आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासायी- ढकाल
बिर्तामोड- नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बढ्दो आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासायी भएको बताएका छन् । बीरता लेडी जेसीजले सोमवार आयोजना गरेको कार्यक्रममा उनले ‘विग हाउस’ लाई कुनै...