बिर्तामोड-नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको झापा जिल्ला कमिटी अध्यक्षमा बीपी भट्टराई सर्वसम्मत चयन हुनु भएको छ । पार्टीको बिर्तामोडमा आइतबार सम्पन्न दशौँ जिल्ला अधिवेशनले भट्टराईकाे अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू तथा सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन हुनु भएको छ । यसैगरी, उपसचिवहरूमा होम बराल,…