२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

‘हुनेलाई रोज डे । हाम्लाई त खोज डे’

भ्यालेन्टाइन डे आउँदै गर्दा सामाजिक सञ्जालमा रमाइला स्टाटस र छेडखानी आइरहेका छन् । आजको छेडखानीमा सञ्जाल प्रयोगकर्ताले लेखेको यो स्टाटस जस्ताको तस्तै– ‘हुनेलाई रोज ‘डे’ । हाम्लाई त खोज ‘डे’ ।