६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

खोप किन्न विश्व बैकसँग दुई अर्व १४ करोड ऋण

झापा– सरकारले खोप किन्न विश्व बैकसँग ऋण लिएको छ । ऋण सम्वन्धी सम्झौता विहीवार भएको हो । सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको अर्थ सचिव मधुकुमार मरासिनीले बताए । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन् । राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकबाट प्राप्त हुने ऋण सहायताबाट…