झापा–कोरोना भाइरसको संक्रमणका कारण मित्रराष्ट्र चीनमा ६० हजार मानिसको मृत्यु भएको छ । पछिल्लो एक महिनामा मात्रै ती मानिसले ज्यान गुमाएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा ५९ हजार ९३८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको सार्वजनिक प्रतिवेदनहरुमा जनाइएको छ । कोरोनाका कारण मृत्यु हुने…