७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023

सरोज ओलीको निर्देशनमा हरिवंशले बजारमा ल्याए ‘काउली’

हास्यकलाकार हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोकलयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा उनलाई लोकगायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडियोमा उनीसँगै पहिलोपटक प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडियोमा चेलिबेटी बेचबिखनको सन्देश…