च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

समाजस्वास्थ्य ९ श्रावण २०७८, शनिबार १९:५१ स्पीक कर्नर

इलाम– जंगली च्याउको तरकारी खाँदा इलाममा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका-१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवसको मृत्यु भएको हो । घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल... Read more
कोरोना संक्रमणले झापामा आज सात जनाको मृत्यु

कोरोना संक्रमणले झापामा आज सात जनाको मृत्यु

स्वास्थ्य ५ श्रावण २०७८, मंगलवार २०:१६ स्पीक कर्नर

बिर्तामोड– कोराना भाइरसको संक्रमणका कारण आज झापामा एकैदिन सात जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले अहिले साँझ संक्रमित र मृतकको विवरण सार्वजनिक गरेको हो । चार जना पुरुष र तीन जना महिलाले संक्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाई बताउनु भयो ।... Read more
झापामा कोरोना संक्रमितको तथ्याङ्क डरलाग्दो
झापा– समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ । संक्रमितको संख्या बढ्दै गएको देखिएको हो । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा क्रमश खुकुलो र कमजोर बन्दै गएपछि समुदायमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमण बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले एकसाताका लागि गाउँपालिका... Read more
मेची अस्पतालका डाक्टरको आन्दोलन फिर्ता
बिर्तामोड– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरले आन्दोलन फिर्ता लिएका छन् । डाक्टरमाथि हातपात गर्ने बिरामीका आफन्तलाई कारबाही गर्ने स्थानीय प्रशासनको प्रतिबद्धतापछि उनीहरूको आन्दोलन फिर्ता भएको हो । यसअघि हिजो अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरी र बिरामीका आफन्त पुष्पराज निरौलाबीच हात हालाहाल भएको थियो । घटनाको... Read more
डाक्टर कुटिएपछि मेची अस्पतालको सेवा ठप्प

डाक्टर कुटिएपछि मेची अस्पतालको सेवा ठप्प

समाचारस्वास्थ्य ४ श्रावण २०७८, सोमबार १२:०० स्पीक कर्नर

भद्रपुर– डाक्टर कुटिएको विरोधमा आज मेची प्रादेशिक अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई कारबाही गर्नु पर्ने माग गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आज ओपिडी सेवा बन्द गरेका हुन् । हिजो साँझ झापाको हल्दिबारीका पुष्पराज निरौलाले अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा केवल कपुरीलाई कुटपिट गरेका थिए ।... Read more
मेची अस्पतालका डाक्टरमाथि कुटपिट

मेची अस्पतालका डाक्टरमाथि कुटपिट

समाचारस्वास्थ्य ४ श्रावण २०७८, सोमबार १०:०३ स्पीक कर्नर

बिर्तामोड– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा एकजना डाक्टरमाथि कुटपिट भएको छ । विरामीका आफन्त पुष्प निरौलाले डाक्टर केवल कपुरीलाई कुटेका हुन् । उनी श्रीमतीको उपचारका लागि मेची अस्पताल गएका थिए । विरामीलाई चेकजाँच गरेर बाहिर निष्कने क्रममा गएराति डाक्टरमाथि कुटपिट भएको मेची अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर टंकप्रसाद बाह्रकोटीले बताए... Read more
कलाकार पल्पसा अर्थात चम्सुरीका दुबै मिर्गाैला फेल
झापा–हाँस्य कलाकार पल्पसा डंगोलका दुबै मिर्गाैला फेल भएका छन् । लामो समयदेखि रोग लुकाउँदै आएकी डंगोल यतिबेला शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी छन् । एक महिनादेखि उनको उपचार भइरहेको छ । चम्सुरीका नामले चिनिएकी डंगोलको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएकी... Read more
कोरोना सङ्क्रमणका कारण झापामा ३९४ जनाको मृत्यु
झापा-कोरोना भाइरसको संक्रमण शुरु भएयता झापामा शनिबार साँझसम्म ३९४ जनाको मृत्यु भएको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा झापामा मानवीय क्षतिका घटना बढेका हुन् । कोरोना संक्रमणका कारण झापाले समाजमा योगदान गरिरहेका महत्वपूर्ण व्यक्तित्वलाई पनि गुमाएको छ । दोस्रो लहरमा संक्रमण सुरु भएयता दैनिक तीन जना... Read more
कलाकार चम्सुरी अस्पताल भर्ना

कलाकार चम्सुरी अस्पताल भर्ना

समाचारस्वास्थ्य २ श्रावण २०७८, शनिबार १८:१८ स्पीक कर्नर

झापा– शारीरिक अस्वस्थता बढेपछि कलाकार पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौलामा समस्या आएपछि उनलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । कलाकार डंगोल नेपाली हास्यव्यङ्ग क्षेत्रमा चम्सुरी नामले परिचित छिन् । हुने अस्वस्थ भएको खबर पाएलगत्तै कलाकार दीपाश्री निरौला लगायतको टोली अस्पताल पुगेर स्वास्थ्यलाभको... Read more
३२ लाख खोप नेपाल आउँदै

३२ लाख खोप नेपाल आउँदै

स्वास्थ्य २ श्रावण २०७८, शनिबार १२:२७ स्पीक कर्नर

झापा– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई उच्च प्राथमिकता दिएको जनाएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै संयमित भएर खोप अभियानमा सहभागी हुन अनुरोध गरेको हो । मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले साउन १५ भित्र थप ३२ लाख मात्रा खोप नेपाल आउने बताउनुभयो ।... Read more