लक डाउनको विपक्षमा बिर्तामोडको व्यवसायिक नेतृत्व
बिर्तामोड– कोरोना भाइरसको बढ्दो फैलावट रोक्न झापाका स्थानीय तहले लक डाउनलाई प्राथमिकता दिइरहेका बेला बिर्तामोडको व्यवसायिक नेतृत्व भने त्यसको विपक्षमा उभिएको छ । पालिकास्तरीय लक डाउनकाे हाेडबाजी चलिरहेका बेला विर्तामोडको व्यवसायिक नेतृत्वले आफ्नो प्रष्ट धारणा सार्वजनिक गरेको हो । बिर्तामोड उद्योग वाणिज्य सङ्घका महासचिव अर्जुन मैनालीले कोरोनाको संक्रमणबाट बच्ने... Read more
हात्ती पीडित परिवारलाई सहाराको सहयोग

हात्ती पीडित परिवारलाई सहाराको सहयोग

समाचारसमाजसहकारी १० श्रावण २०७८, आईतवार ०८:३६ स्पीक कर्नर

गंगा बराल भद्रपुर– चैतमा हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर–२ की सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सहाराले सीताका आमा तिलरुपालाई राहत रकम उपलब्ध गराएको हो । घर परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ८... Read more
च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

समाजस्वास्थ्य ९ श्रावण २०७८, शनिबार १९:५१ स्पीक कर्नर

इलाम– जंगली च्याउको तरकारी खाँदा इलाममा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका-१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवसको मृत्यु भएको हो । घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल... Read more
साउन मसान्तबाट कक्षा १२ को परीक्षा

साउन मसान्तबाट कक्षा १२ को परीक्षा

शिक्षासमाज ५ श्रावण २०७८, मंगलवार ११:४४ स्पीक कर्नर

झापा– कोरोना सङ्क्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा साउन मसान्तदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोराेना संकट व्यवस्थापन समितिले भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिनुभयो... Read more
झापामा करेन्ट लागेर २१ जनाको मृत्यु

झापामा करेन्ट लागेर २१ जनाको मृत्यु

समाज ४ श्रावण २०७८, सोमबार २१:३५ स्पीक कर्नर

काँकडभिट्टा– विद्युत् प्राधिकरण वितरण केन्द्र अनारमनीमा कार्यरत बिर्तामोड–४ जात्रुबाडीका ६१ वर्षीय कुलबहादुर भट्टराई बिर्तामोड–८ बाह्रबिघेस्थित स्थानीय रामकुमारी दर्जीको घरमा मिटर जडान गर्न असार २३ गते बिहान घरबाट निस्किएका थिए । उनी बिजुलीको पोलमा चढेका मात्रै के थिए करेन्टको झड्काले हुत्याइदियो । भुइँमा लडेका उनको टाउकोमा गम्भीर चोट लाग्यो । अस्पताल पुर्‍याइए पनि... Read more
राजीनामा फिर्ता लिन भीम रावललाई दवाव

राजीनामा फिर्ता लिन भीम रावललाई दवाव

राजनीतिसमाज ४ श्रावण २०७८, सोमबार २०:५५ स्पीक कर्नर

झापा-नेकपा एमालेभित्रकाे विवाद निरूपण नभएपछि हतारमा सांसद पदबाट राजीनामा दिएका नेता भीम रावललाई राजीनामा फिर्ताका लागि पार्टीभित्रैबाट दबाब बढेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका रावलले हिजो दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । नेता रावलले हतारमा राजीनामा... Read more
शंकास्पद मृत्युका घटनामा प्रहरी माैन : राप्रपाद्वारा बिर्तामोडमा विरोध
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले नगर क्षेत्रमा भइरहेका शंकास्पद मृत्युका घटनामा प्रहरी अनुसन्धान प्रभावकारी हुन नसकेको भन्दै आज बिर्तामोडमा प्रदर्शन गरेको छ । एकपछि अर्को शंकास्पद घटना भएको विषयमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै राप्रपाले प्रभावकारी अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो । शंकास्पद मृत्युका पछिल्ला घटनाको यथार्थ सार्वजनिक... Read more
मेची अस्पतालका डाक्टरको आन्दोलन फिर्ता
बिर्तामोड– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरले आन्दोलन फिर्ता लिएका छन् । डाक्टरमाथि हातपात गर्ने बिरामीका आफन्तलाई कारबाही गर्ने स्थानीय प्रशासनको प्रतिबद्धतापछि उनीहरूको आन्दोलन फिर्ता भएको हो । यसअघि हिजो अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरी र बिरामीका आफन्त पुष्पराज निरौलाबीच हात हालाहाल भएको थियो । घटनाको... Read more
एक साताका लागि बुद्धशान्ति गाउँपालिका सिल

एक साताका लागि बुद्धशान्ति गाउँपालिका सिल

समाचारसमाज ४ श्रावण २०७८, सोमबार १९:२४ स्पीक कर्नर

बिर्तामोड– समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको जनाउँदै झापाको बुद्धशान्ति गाउँपालिकाले एक साताका लागि सिल गर्ने निर्णय गरेको छ । आज बसेको गाउँकार्यपालिकाको बैठकले भोलि राती १२ बजेदेखि लागू हुने गरी गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गाउँपालिका सिल गर्ने निर्णय... Read more
बिर्तामोडमा मेची सहकारीको सेवा केन्द्र

बिर्तामोडमा मेची सहकारीको सेवा केन्द्र

समाजसहकारी ४ श्रावण २०७८, सोमबार १८:०६ स्पीक कर्नर

बिर्तामोड– झापा दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा पनि सेवा विस्तार गरेको छ । स्थानीय सुन्दर बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएपछि मेचीको सेवा बिर्तामोडमा पनि सुरु भएको हो । २०५४ सालमा वित्तिय सेवा सुरु गरेको मेची सहकारी रजत महोत्सव मनाउने तयारीमा छ । अरु सहकारी भन्दा भिन्न... Read more