हात्ती पीडित परिवारलाई सहाराको सहयोग

हात्ती पीडित परिवारलाई सहाराको सहयोग

समाचारसमाजसहकारी १० श्रावण २०७८, आईतवार ०८:३६ स्पीक कर्नर

गंगा बराल भद्रपुर– चैतमा हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर–२ की सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सहाराले सीताका आमा तिलरुपालाई राहत रकम उपलब्ध गराएको हो । घर परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ८... Read more
स्रोत नखुलेको ४० लाखसहित मण्डल पक्राउ

स्रोत नखुलेको ४० लाखसहित मण्डल पक्राउ

समाचार ९ श्रावण २०७८, शनिबार १७:४२ स्पीक कर्नर

बिर्तामोड– स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापा गाउँपालिका–२ का गौरी मण्डल पक्राउ परेका छन् । ५० वर्षीय मण्डललाई गएराति १२ बजे प्रहरीले भारतबाट नेपाल छिर्दै गर्दा पक्राउ गरेको हो । स्रोत नखुलेको ४० लाख ३७ हजार ६ सय ७० नेपाली रुपैयाँसहित मण्डल सीमावर्ती क्षेत्रबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय... Read more
झापामा कोरोना संक्रमितको तथ्याङ्क डरलाग्दो
झापा– समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ । संक्रमितको संख्या बढ्दै गएको देखिएको हो । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा क्रमश खुकुलो र कमजोर बन्दै गएपछि समुदायमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमण बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकाले एकसाताका लागि गाउँपालिका... Read more
मेची अस्पतालका डाक्टरको आन्दोलन फिर्ता
बिर्तामोड– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरले आन्दोलन फिर्ता लिएका छन् । डाक्टरमाथि हातपात गर्ने बिरामीका आफन्तलाई कारबाही गर्ने स्थानीय प्रशासनको प्रतिबद्धतापछि उनीहरूको आन्दोलन फिर्ता भएको हो । यसअघि हिजो अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरी र बिरामीका आफन्त पुष्पराज निरौलाबीच हात हालाहाल भएको थियो । घटनाको... Read more
एक साताका लागि बुद्धशान्ति गाउँपालिका सिल

एक साताका लागि बुद्धशान्ति गाउँपालिका सिल

समाचारसमाज ४ श्रावण २०७८, सोमबार १९:२४ स्पीक कर्नर

बिर्तामोड– समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको जनाउँदै झापाको बुद्धशान्ति गाउँपालिकाले एक साताका लागि सिल गर्ने निर्णय गरेको छ । आज बसेको गाउँकार्यपालिकाको बैठकले भोलि राती १२ बजेदेखि लागू हुने गरी गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गाउँपालिका सिल गर्ने निर्णय... Read more
डाक्टर कुटिएपछि मेची अस्पतालको सेवा ठप्प

डाक्टर कुटिएपछि मेची अस्पतालको सेवा ठप्प

समाचारस्वास्थ्य ४ श्रावण २०७८, सोमबार १२:०० स्पीक कर्नर

भद्रपुर– डाक्टर कुटिएको विरोधमा आज मेची प्रादेशिक अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई कारबाही गर्नु पर्ने माग गर्दै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आज ओपिडी सेवा बन्द गरेका हुन् । हिजो साँझ झापाको हल्दिबारीका पुष्पराज निरौलाले अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा केवल कपुरीलाई कुटपिट गरेका थिए ।... Read more
सुजिता मृत्यु प्रकरण : केही दिनभित्र तथ्य आउने प्रहरीको भनाई
झापा– जंगलमा मृत भेटिएकी राप्ती–३ कि सुजिता भण्डारीको शव परिवारले २ सातापछि बुझेका छन् । हत्यारा सार्वजनिक नभएसम्म शव नलिने अडानमा रहेका परिवार तथा आफन्तले आज विहान शव बुझेका हुन् । बुबा र उनका आफन्तले शव बुझेका हुन् । चितवन प्रहरीका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले काठमाडौंको महाराजगञ्जस्थित शिक्षण... Read more
मेची अस्पतालका डाक्टरमाथि कुटपिट

मेची अस्पतालका डाक्टरमाथि कुटपिट

समाचारस्वास्थ्य ४ श्रावण २०७८, सोमबार १०:०३ स्पीक कर्नर

बिर्तामोड– झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा एकजना डाक्टरमाथि कुटपिट भएको छ । विरामीका आफन्त पुष्प निरौलाले डाक्टर केवल कपुरीलाई कुटेका हुन् । उनी श्रीमतीको उपचारका लागि मेची अस्पताल गएका थिए । विरामीलाई चेकजाँच गरेर बाहिर निष्कने क्रममा गएराति डाक्टरमाथि कुटपिट भएको मेची अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डाक्टर टंकप्रसाद बाह्रकोटीले बताए... Read more
प्रधानमन्त्रीको बोली नबुझ्दा व्यङ्ग्य, उल्था गर्ने मानिस राख्न अध्यक्ष पाठकको सुझाव
झापा–प्रधानमन्त्री शेरबहादुर देउवाको बोलीका विषयमा अनेकथरि टिप्पणी हुँदै आएका छन् । धेरैले देउवाको बोली नबुझिने गुनासो गरेको सुनिन्छ । कतिपयले सामाजिक सञ्जालमा देउवाको बोलीका विषयमा आलोचना र टिप्पणी गर्दै आएका छन् । दोस्रोपटक पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा आइतवार देउवाले बोलेको नबुझेपछि सामाजिक सञ्जालमा टिप्पणी भएका छन् । राजनीतिक दलका... Read more
ज्यान मारेर भागेका पासीकोट गुरुङ पक्राउ

ज्यान मारेर भागेका पासीकोट गुरुङ पक्राउ

समाचार ३ श्रावण २०७८, आईतवार २१:०३ स्पीक कर्नर

झापा– ज्यान मारेर फरार भएका एकजना अभियुक्तलाई झापा प्रहरीले सुनसरीको तरहराबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरेका काठमाडौँ बुढानीलकण्ठका १९ वर्षीय पासीकोट गुरुङ पक्राउ परेका हुन् । चितवन जिल्ला अदालतले २०७७ माघ १२ मा गुरुङलाई १५ वर्ष आठमहिना कैद सजाय र पाँचलाख रुपैयाँ जरिवानाको... Read more