राजीनामा फिर्ता लिन भीम रावललाई दवाव

राजीनामा फिर्ता लिन भीम रावललाई दवाव

राजनीतिसमाज ४ श्रावण २०७८, सोमबार २०:५५ स्पीक कर्नर

झापा-नेकपा एमालेभित्रकाे विवाद निरूपण नभएपछि हतारमा सांसद पदबाट राजीनामा दिएका नेता भीम रावललाई राजीनामा फिर्ताका लागि पार्टीभित्रैबाट दबाब बढेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका रावलले हिजो दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । नेता रावलले हतारमा राजीनामा... Read more
प्रधानमन्त्रीको बोली नबुझ्दा व्यङ्ग्य, उल्था गर्ने मानिस राख्न अध्यक्ष पाठकको सुझाव
झापा–प्रधानमन्त्री शेरबहादुर देउवाको बोलीका विषयमा अनेकथरि टिप्पणी हुँदै आएका छन् । धेरैले देउवाको बोली नबुझिने गुनासो गरेको सुनिन्छ । कतिपयले सामाजिक सञ्जालमा देउवाको बोलीका विषयमा आलोचना र टिप्पणी गर्दै आएका छन् । दोस्रोपटक पुनस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा आइतवार देउवाले बोलेको नबुझेपछि सामाजिक सञ्जालमा टिप्पणी भएका छन् । राजनीतिक दलका... Read more
एमाले नेता भीम रावलद्वारा सांसदबाट राजीनामा

एमाले नेता भीम रावलद्वारा सांसदबाट राजीनामा

राजनीति ३ श्रावण २०७८, आईतवार १६:५३ स्पीक कर्नर

झापा– पार्टीको आन्तरिक विवाद निरुपणमा सकस भइरहेका बेला एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आज सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा नेता रावलले राजीनामा दिएको घोषणा गरेका हुन् । नेता रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । रावलले उच्च राजनीतिक... Read more
एमाले विवाद उत्कर्षमा : नेपाल निकट सांसदलाई निलम्वन गर्ने तयारी
झापा– नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरुलाई निलम्बन गर्ने तयारी गरेको छ । पार्टीको आन्तरिक विवाद निरूपण नभएपछि एमालेले नेता नेपाल निकटका सांसदलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाउनुभएको छ । उक्त बैठकबाट... Read more
एक पक्षीयरुपमा एमाले कार्यदल भंग

एक पक्षीयरुपमा एमाले कार्यदल भंग

राजनीति १ श्रावण २०७८, शुक्रबार १४:२२ स्पीक कर्नर

झापा– एमालेको आन्तरिक विवाद निरुपणका लागि गठित कार्यदल आज एक पक्षीयरुपमा भंग भएको छ । एमालेको आज बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गरेको हो । बैठकले धन्यवादसहित कार्यदल भंग गरेको एमाले नेताहरुले जनाएका छन् । बैठकमा माधव पक्षका नेताहरु उपस्थित भएर केहीवेरमै बाहिरिएका थिए । माधव पक्षका नेताहरुले... Read more
विप्लव समूहका वलीलाई थुनामुक्त गर्न आदेश

विप्लव समूहका वलीलाई थुनामुक्त गर्न आदेश

राजनीति ३१ असार २०७८, बिहीबार १९:३० स्पीक कर्नर

बिर्तामोड- सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । आज न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले... Read more
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

राजनीति ३१ असार २०७८, बिहीबार १०:२४ स्पीक कर्नर

झापा– मन्त्रिपरिषद्को बैठक आज दिउँसो दुई बजे बस्ने भएको छ । सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीका अनुसार आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्नेछ । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बनेका देउवाले तत्काललाई सानो मन्त्रीमण्डल... Read more
बिर्तामोडको मुक्ति चोकमा युवा सङ्घको प्रदर्शन
बिर्तामोड– सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै राष्ट्रिय युवा संघ झापा जिल्ला कमिटीले आज साँझ बिर्तामोडमा प्रदर्शन गरेको छ । परमादेशबाट प्रधानमन्त्री तोक्ने सर्वोच्चको फैसला  आफैंमा गलत नजिर भएको भन्दै युवा तथा विद्यार्थीले प्रदर्शन गरेका हुन् । जनमतबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीलाई हटाउँदै सर्वोच्च अदालतले तीन दिनअघि परमादेशमार्फत कांग्रेस... Read more
प्रतिनिधिसभाको पूर्व निर्धारित निर्वाचन रद्द
झापा– संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले प्रतिनिधिसभाको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम रद्द गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा भङ्ग गर्दै मध्यावधि निर्वाचनमा जाने घोषणा गरेका थिए । ओली नेतृत्वको सरकारले गरेको घोषणापछि निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ गतेका लागि दुई चरणमा... Read more
ओलीको सत्ता बहिर्गमनकै भोलिपल्ट प्रचण्ड विप्लव भेटवार्ता
झापा-तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बहिर्गमन भएको भोलिपल्टै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  नेकपामा सचिव विप्लव पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलालाई साथमा लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक परिस्थितिबारे... Read more