‘नगर गौरवका खेलाडी’ घोषणा गर्ने मेचीनगरको तयारी
मेचीनगर– मेचीनगर नगरपालिकाले ‘नगर गौरवका खेलाडी’ घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि खेलाडीलाई प्रोत्साहन गर्ने नीति अनुरुप नगरपालिकाले यस्तो अवधारणा अघि सारेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाएका नगरभित्रका खेलाडीलाई गौरवका रुपमा राखिने नगर प्रमुख विमल आचार्यले बताए । नगरपालिकाले सामाजिक विकास सम्बन्धी नीतिमा खेलाडीलाई... Read more
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

खेलकुद १७ असार २०७८, बिहीबार १६:५० स्पीक कर्नर

विर्तामोड– राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियललाई कोरोना संक्रमण पुष्टि भएपछि प्रशिक्षण स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो । एन्फाले आजदेखि बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । प्रशिक्षण अघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण... Read more
चैत ७ देखि चौथो संस्करणको ‘रोलिङ च्यालेञ्ज कप’

चैत ७ देखि चौथो संस्करणको ‘रोलिङ च्यालेञ्ज कप’

खेलकुदसमाज २९ फाल्गुन २०७७, शनिबार २१:१९ स्पीक कर्नर

धुलाबारी– रोलिङ क्लव धुलाबारीको आयोजनामा चैत ७ गतेदेखि १४ गतेसम्म चौथो संस्करणको प्रदेश १ स्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता’ हुने भएको छ । आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगितामा एक विभागीय टीमसहित आठ वटा क्लबले सहभागिता जनाउने निश्चित... Read more
आईपीएलमा आज दिल्ली र बेङ्ग्लोर खेल्दै

आईपीएलमा आज दिल्ली र बेङ्ग्लोर खेल्दै

खेलकुद १९ आश्विन २०७७, सोमबार १२:१६ स्पीक कर्नर

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् । आईपीएलमा आज एक खेल मात्रै हुनेछ । खेल यूएईमा नेपाली समय अनुसार राति पौने ८ बजे खेल हुनेछ । यो खेलमा जित निकाल्ने टीम शीर्ष स्थानमा उक्लनेछ । चार खेलमा तीन... Read more
आईपीएल २०२० : चेन्नई र पञ्जाब खेल्दै, दुवै टिम दबाबमा

आईपीएल २०२० : चेन्नई र पञ्जाब खेल्दै, दुवै टिम दबाबमा

खेलकुद १८ आश्विन २०७७, आईतवार १९:५३ स्पीक कर्नर

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अहिले किङ्ग्स एलाभेन पञ्जाब र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको खेलमा अहिले चेन्नईले बलिङ गरिरहेको छ । पञ्जाबले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यो खेलमा दुवै टिम दबाबमा छन् । अङ्क तालिकाको... Read more
सागका पदक बिजेता खेलाडीलाई सम्मान

सागका पदक बिजेता खेलाडीलाई सम्मान

खेलकुदसमाचार ३१ असार २०७७, बुधबार १९:४० स्पीक कर्नर

मोरङ– प्रदेश १ सरकारले साग प्रतियोगितामा पदक विजेता आफनो प्रदेशका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । पदक विजेता खेलाडीको बैंक खातामा नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले उनीहरुलाई बुधवार सम्मान गरेको हो । सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक... Read more
जिल्ला स्तरीय  ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

खेलकुद २६ फाल्गुन २०७६, सोमबार १६:२३ स्पीक कर्नर

बिर्तामोड  :  लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । आज भएको फाइनल खेलमा प्रणिष ठकुरी र महेन्द्र श्रेष्ठलाई पराजित गर्दै राईद्वयले प्रतियोगिताको उपाधि हात पारेका हुन् । उपाधिसंगै उनीहरुले... Read more
जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता : चार टिम फाइनलमा प्रवेश
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् । लायन्स क्लब अफ अनारमनिको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ प्रमिस सिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश राई फाइनलमा प्रवेश गरेका हुन् । आज भएको अन्तिम... Read more
माई भ्याली फुटबलको उपाधि मच्छिन्द्रलाई

माई भ्याली फुटबलको उपाधि मच्छिन्द्रलाई

खेलकुद २५ फाल्गुन २०७६, आईतवार १२:३४ स्पीक कर्नर

इलाम : इलाममा सम्पन्न छैटौं संस्करणको माई भ्याली गोल्डकप फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । शनिबार भएको फाइनलमा आयोजक माई भ्याली क्लबलाई १–० गोलले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले माई भ्याली गोल्डकपको उपाधि जितेको हो । मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्डेसले गोल गरेका थिए ।... Read more
शनिवारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगिता
झापाको बिर्तामोडमा शनिवारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगिता २०७६ सञ्चालन हुने भएको छ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारा सहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको हो । लायन्स क्लव अफ अनारमनीको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान... Read more