शंकास्पद मृत्युका घटनामा प्रहरी माैन : राप्रपाद्वारा बिर्तामोडमा विरोध
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले नगर क्षेत्रमा भइरहेका शंकास्पद मृत्युका घटनामा प्रहरी अनुसन्धान प्रभावकारी हुन नसकेको भन्दै आज बिर्तामोडमा प्रदर्शन गरेको छ । एकपछि अर्को शंकास्पद घटना भएको विषयमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै राप्रपाले प्रभावकारी अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो । शंकास्पद मृत्युका पछिल्ला घटनाको यथार्थ सार्वजनिक... Read more
बीएण्डसी हस्पिटलमा विश्वस्तरीय प्रयोगशाला

बीएण्डसी हस्पिटलमा विश्वस्तरीय प्रयोगशाला

कभर स्टोरी ४ श्रावण २०७८, सोमबार १८:४५ स्पीक कर्नर

बिर्तामोड–झापाको विर्तामोडस्थित बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अब कुनै पनि रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु नपर्ने गरी उच्चस्तरीय ल्याब सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको हो ‌। अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले सबै प्रकारका जाँच प्रयोगशालामार्फत हुने जानकारी दिँदै अन्यत्र जानु नपर्ने... Read more
‘मेमोरी किङ’ अर्पण शर्मा विश्व कीर्तिमानको अर्काे तयारीमा
झापा–स्मरण क्षमताका विश्वविख्यात नेपाली प्रतिभा झापाको भद्रपुर निवासी अर्पण शर्माले गिनिज बुकमा नयाँ विश्व रेकर्डका लागि दावी पेश गर्ने घोषणा गरेका छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी शर्माले स्मरण विधामा नयाँ कीर्तिमानीका लागि दावी पेश गर्ने तयारी भइरहेको जनाएका हुन् । सन् २०१५ मा एक मिनेटमा ४२... Read more
कोरोना सङ्क्रमणका कारण झापामा ३९४ जनाको मृत्यु
झापा-कोरोना भाइरसको संक्रमण शुरु भएयता झापामा शनिबार साँझसम्म ३९४ जनाको मृत्यु भएको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा झापामा मानवीय क्षतिका घटना बढेका हुन् । कोरोना संक्रमणका कारण झापाले समाजमा योगदान गरिरहेका महत्वपूर्ण व्यक्तित्वलाई पनि गुमाएको छ । दोस्रो लहरमा संक्रमण सुरु भएयता दैनिक तीन जना... Read more
सृजना मृत्यु प्रकरण : प्रहरी घटना विश्लेषणमा सीमित, यस्तो छ अनुसन्धान
बिर्तामोड– एक साताअघि बिर्तामोडमा आफन्तको घर अगाडि मृत भेटिएकी सृजना बस्नेतको मृत्युका विषयमा प्रहरीले घटनाको प्रारम्भिक विश्लेषण सुरु गरेको छ । घर परिवारको प्रारम्भिक सूचनाका आधारमा प्रहरीले अनुसन्धान केन्द्रित गर्दै घटना विश्लेषण थालेको हो । मृतकको सम्पर्कमा आएका व्यक्ति, उनीहरुको टेलिफोन सम्पर्क, भेटघाट, सामाजिक सञ्जालको प्रयोग, पारिवारिक सूचना, घटनाको... Read more
आम्दा अस्पताल धुलावारीमा अक्सिजन प्लान्ट राखिँदै, ३६ लाख रकम संकलन
बिर्तामोड– धुलाबारीस्थित आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न समुदायतहबाट ३६ लाख भन्दाबढी रुपैयाँ संकलन भएको छ । अस्पतालको पूर्वाधार व्यवस्थापनसँगै अक्सिजन प्लान्ट जडान गर्ने तयारी भएपछि सहयोग जुट्न थालेको हो । मेचीनगर घर भई अमेरिकामा बस्ने डाक्टर केदार नेपाल र सन्तोष प्रसाईको पहलमा पाँच लाख आठहजार नौसय ९२... Read more
हल्दिबारीमा खुला व्यायामशाला स्थापना
बिर्तामोड– झापाको हल्दीबारी गाउँपालिकाले खुला व्यायामशाला निर्माण गरेको छ । गाउँबासीको स्वस्थ जीवन प्रवर्द्धन अभियान अन्तर्गत गाउँपालिकाले व्यायामशाला निर्माण गरेको हो । हल्दीवारी-५ स्थित शान्ति प्राथमिक विद्यालयमा खुला व्यायामशाला बनाइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यायामशाला निर्माण गरेको हो । झापा क्षेत्र नम्बर-३ का सांसद प्रतिनिधिसभा... Read more
ओलीको सत्ता बहिर्गमनकै भोलिपल्ट प्रचण्ड विप्लव भेटवार्ता
झापा-तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बहिर्गमन भएको भोलिपल्टै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  नेकपामा सचिव विप्लव पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलालाई साथमा लिएर प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक परिस्थितिबारे... Read more
प्रतिनिधिसभा ब्युँतिएसँगै सांसदले पाए एकमुष्ट तलब
काठमाडौं । सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका... Read more
झापामा कोरोना भयावह : एकैदिन सात जनाको मृत्यु
बिर्तामोड– कोरोना भाइरसको संक्रमणका कारण हिजो एकैदिन झापामा सात जनाको मृत्यु भएको छ । समुदाय तहमा संक्रमण फैलिने क्रम जारी रहेकाले मानवीय क्षतिका घटना बढ्दै गएका हुन् । स्वास्थ्य कार्यालय झापाले हिजो साँझ संक्रमितको तथ्यांक सार्वजनिक गर्दै तीन महिला र चार पुरुष गरी सात जनाको मृत्यु भएको जनाएको हो... Read more