हात्ती पीडित परिवारलाई सहाराको सहयोग

हात्ती पीडित परिवारलाई सहाराको सहयोग

समाचारसमाजसहकारी १० श्रावण २०७८, आईतवार ०८:३६ स्पीक कर्नर

गंगा बराल भद्रपुर– चैतमा हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर–२ की सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सहाराले सीताका आमा तिलरुपालाई राहत रकम उपलब्ध गराएको हो । घर परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ८... Read more
बिर्तामोडमा मेची सहकारीको सेवा केन्द्र

बिर्तामोडमा मेची सहकारीको सेवा केन्द्र

समाजसहकारी ४ श्रावण २०७८, सोमबार १८:०६ स्पीक कर्नर

बिर्तामोड– झापा दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा पनि सेवा विस्तार गरेको छ । स्थानीय सुन्दर बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण भएपछि मेचीको सेवा बिर्तामोडमा पनि सुरु भएको हो । २०५४ सालमा वित्तिय सेवा सुरु गरेको मेची सहकारी रजत महोत्सव मनाउने तयारीमा छ । अरु सहकारी भन्दा भिन्न... Read more
शिक्षा बहुउद्देश्यीयद्धारा बालकलाई १० हजार उपचार सहयोग
बिर्तामोड–झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बाल बचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेचीनगर–१४ धाइजन घर भएका सात वर्षीय राजवंशी शरीरमा रगत उत्पादन नहुने समस्या (थालासिमिया) बाट पीडित छन् । उनको उपचारका लागि संस्थाका तर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको शिक्षा... Read more
झापाका तीनवटा सहकारीबीच एकीकरण
बिर्तामोड– झापाका तीनवटा सहकारी संस्था एकीकृत भएका छन् । वित्तिय कारोवारको दायरालाई फराकिलो बनाउने लक्ष्यका ती सहकारी संस्थाबीच एकीकृत कारोवार सुरु भएको हो । दमकको डाँफे बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडको अरनिको बचत तथा ऋण सहकारी संस्था र त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकृत भएका हुन् । राष्ट्रिय सहकारी महासंघका... Read more
सिम्रिकका सदस्यलाई बाख्रा र मौरीपालन तालिम

सिम्रिकका सदस्यलाई बाख्रा र मौरीपालन तालिम

कृषिसमाचारसहकारी २९ फाल्गुन २०७७, शनिबार १८:२६ स्पीक कर्नर

बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आजदेखि कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु गरेको छ । सेवा केन्द्रबाट छानिएर आएका शेयर सदस्यका लागि तीन दिने तालिम सुरु गरिएको हो । सदस्यलाई आत्मनिर्भर बनाउने नीति अनुसार तालिम आयोजना गरिएको... Read more
सहाराद्वारा कोरोना संक्रमित सदस्यलाई ३३ लाख वितरण
कनकाई– सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित आफ्ना शेयर सदस्यलाई कोरोना राहत रकम प्रदान गरेको छ । कोभिड सहायता कार्यक्रम अन्तरगत शुक्रवार सहाराले संक्रमित सदस्य र तिनका परिवारलाई राहत रकम प्रदान गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले पूर्व घोषित कार्यक्रम अनुसार कोरोना संक्रमण भएका सदस्य... Read more
झापाको धुलावारीमा खुल्यो राष्ट्रिय सहकारी बैङ्कको शाखा
मेचीनगर– राष्ट्रिय सहकारी बैङ्कले झापाको धुलावारीमा शाखा स्थापना गरेको छ । बैङ्कको ५८ औँ शाखा धुलावारी मोडमा खुलेको हो । शाखाको आज मेचीनगरका प्रमुख विमल आचार्यले उद्घाटन गरेका छन् । सदस्य सहकारी संस्थाहरुको वित्तिय आवश्यकता पूरा गर्ने गरी धुलावारीमा खुलेको यो शाखा झापामा तेस्रो हो । यसअघि झापामा पहिलो... Read more
सिम्रिकको सामाजिक उत्तरदायित्व खर्च १० लाख भन्दाबढी
बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत मङ्सिरमा ८ लाख ४ हजार ६९५ रुपैयाँ खर्च गरेको छ । चालु पुस महिनामा यस्तो सुविधा वापत तीन लाख ९५ हजार २१० रुपैयाँ खर्च भइसकेको लेखा विभाग प्रमुख प्रधानले जानकारी दिएकी छन् । सदस्य वा उनको परिवारका कोही सदस्य... Read more
सहारा नेपालद्वारा कोरोना संक्रमित सदस्यलाई तीनलाख उपचार खर्च दिने घोषणा
बिर्तामोड– सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमण भएका सदस्यलाई अस्पतालमा राखेर उपचार गर्नु पर्ने अवस्था आए तीन लाख रुपैयाँसम्म सहयोग गर्ने भएको छ । २४ औँ वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरी सहाराले यो घोषणा गरेको हो । ‘हाम्रा सदस्यहरु कोरोनाका कारण अस्पताल भर्ना हुनु... Read more
पुस १५ मा विराट अर्जुनको साधारणसभा

पुस १५ मा विराट अर्जुनको साधारणसभा

समाचारसमाजसहकारी २२ मंसिर २०७७, सोमबार १९:२७ स्पीक कर्नर

बिर्तामोड– विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको ११ औँ वार्षिक साधारणसभा पुस १५ गते हुने भएको छ । संस्थाले आज वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै साधारणसभाको मिति घोषणा गरेको हो । संस्थाको संस्थापक अध्यक्ष गोपाल काफ्ले, अध्यक्ष नवराज खरेल, उपाध्यक्ष यादवकुमार ओली र सचिव डिल्लीराम प्रसाईंले प्रतिवेदन सार्वजनिक गरेका छन् । बिर्तामोड... Read more