केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको कार्यकारी निर्देशकमा धौराली
झापा– सरकारले केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको कार्यकारी निर्देशकमा केशवकुमार धौरालीलाई नियुक्त गरेको छ । यसअघि मेची पहाडी पर्यटन विकास समितिमा पनि धौराली कार्यकारी निर्देशक थिए । सरकारले भर्खर केचना कञ्चनजङ्घा पर्यटन विकास समिति गठन गरेको हो । झापा, इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन प्रर्वद्धन र विकासका लागि गठित... Read more
सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने तयारी
काठमाडौँं : विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ । सगरमाथाको उचाइ मापनको काम एक... Read more
अर्जुनधारामा वडा तहबाट पर्यटन प्रवद्र्धन अभियान
अर्जुनधारा नगरपालिकाले वडा तहबाट पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीयस्तरबाटै अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनलाई चलायमान बनाउँदै बाह्य पर्टक नगरपालिकामा भित्र्याउने योजना रहेको नगर प्रमुख हरिकमुार रानाले बताए । ‘भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै थालनी... Read more
किन घटे नेपाल आउने पर्यटक ?

किन घटे नेपाल आउने पर्यटक ?

पर्यटनसमाचार २७ माघ २०७६, सोमबार १९:१७ स्पीक कर्नर

नेपाल भित्रिने पर्यटक घटेका छन् । अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा यसवर्ष जनवरीमा नेपाल आउने पर्यटक घटेका हुन् । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको पहिलो महिनामै पर्यटक घटेपछि सरोकारवालामा चिन्ता थपिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी... Read more
काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेजको सेवा
मेचीनगर– झापा बिर्तामोडको प्रसिद्ध होटल हिकोला हेरिटेजले काँकडभिट्टामा पनि सेवा विस्तार गरेको छ । पहिलो शाखाका रुपमा काँकडभिट्टाको बाहुनडाँगी रोडमा होटल हिकोला हेरिटेज स्थापना भएको हो । मेची नेत्रालयसँगै जोडिएको घरमा सञ्चालनमा आएको होटलको मुख्यमन्त्री शेरधन राईले माघ २६ गते उद्घाटन गर्दैछन् । उद्घाटन समारोहमा सिक्किमका मुख्यमन्त्री पिएस गोले... Read more
भ्रमण वर्षको उद्घाटन कार्यक्रममै २ करोड खर्च गरिने

भ्रमण वर्षको उद्घाटन कार्यक्रममै २ करोड खर्च गरिने

पर्यटन १० मंसिर २०७६, मंगलवार ११:४७ स्पीक कर्नर

भ्रमण वर्ष २०२० को जनवरी १ तारिखमा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा करिब २ करोड रुपैयाँ खर्च हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पाँचौँ मूल आयोजक समितिको छलफलमा सचिवालयले १ करोड ७५ लाख रुपैयाँ लागत अनुमान गरेको हो । सचिवालयले डिसेम्बर २१... Read more
नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० देशका पर्यटन मन्त्रीलाई निम्तो
सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औं हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आगामी जनवरी १ का दिन काठमाडौंमा ५० औं हजार जनसमुदायबीच भ्रमण वर्षको शुभारम्भ गर्ने घोषणा गरेका हुन्। भ्रमण वर्षलाई भव्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न सात वटै... Read more
इलाममा पर्यटन महोत्सवको तयारी

इलाममा पर्यटन महोत्सवको तयारी

अर्थ /वाणिज्यपर्यटनसमाज १४ कार्तिक २०७६, बिहीबार २०:०४ स्पीक कर्नर

इलामको सुर्योदय नगरपालिकामा आगामी १४ मंसिरदेखि पाँच दिने सुर्योदय नगर पर्यटन महोत्सव २०७६ हुने भएको छ । महोत्सव सञ्चालनका लागि नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय सुर्योदय नगर पर्यटन महोत्सव आयोजक मूल समिति गठन गरिएको छ । मूल समितिले महोत्सवको तयारीका लागि काम थालिसकेको उपप्रमुख भट्टराईले जानकारी दिइन्... Read more
पर्यटन प्रवर्द्धनमा सघाउने चीनको प्रतिवद्धता

पर्यटन प्रवर्द्धनमा सघाउने चीनको प्रतिवद्धता

पर्यटन २७ कार्तिक २०७५, मंगलवार १३:०० स्पीक कर्नर

काठमाडौंः चीनले नेपालको पर्यटन प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे। सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ... Read more
इलाममा किन गए यति धेरै पर्यटक ?

इलाममा किन गए यति धेरै पर्यटक ?

कभर स्टोरीपर्यटनसमाज १० कार्तिक २०७५, शनिबार ०६:५७ स्पीक कर्नर

इलामका पर्यटकीयस्थल भरिभराउ भएका छन् । मौसममा सुधार आएसँगै इलामका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो । श्री अन्तुमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो छ । दसैं लागेदेखि अन्तुमा रमाउने आउनेको लर्को लागेको हो । झुल्केघामको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गामा सवार हुन र आसपासका चियाबारीमा रमाउन सकिन्छ । स्थानीय व्यवसायी रुद्र... Read more