सिम्रिकका सदस्यलाई बाख्रा र मौरीपालन तालिम

सिम्रिकका सदस्यलाई बाख्रा र मौरीपालन तालिम

कृषिसमाचारसहकारी २९ फाल्गुन २०७७, शनिबार १८:२६ स्पीक कर्नर

बिर्तामोड– सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आजदेखि कृषि व्यवसायमा संलग्न आफ्ना शेयर सदस्यका लागि उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी तालिम सुरु गरेको छ । सेवा केन्द्रबाट छानिएर आएका शेयर सदस्यका लागि तीन दिने तालिम सुरु गरिएको हो । सदस्यलाई आत्मनिर्भर बनाउने नीति अनुसार तालिम आयोजना गरिएको... Read more
निजी क्षेत्रद्वारा झापामा किसानलाई परिचय पत्र वितरण
केशव चापागाईं झापा बजार– झापा गाउँपालिका–३ मा रहेको एग्री सेन्टर झापा प्रालिले झापामा नमुनाका रुपमा किसान परिचयपत्र वितरण गर्न थालेको छ। सेन्टरले बिहीवारदेखि परिचयपत्र वितरणको काम थालेको हो । आर्थिक सामाजिक विकासका लागि किसानको परिचय पहिलो आधार हो भन्ने मान्यता राखेर परिचयपत्र वितरण गर्न थालिएको एग्री सेन्टर प्रालिका सञ्चालक चन्द्रप्रसाद... Read more
जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस् : कृषिमन्त्री भुसाल
कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिएका छन् । ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने छोडिदिनुस्, होइन भने काम गर्नु पर्छ, परिणाम दिनुपर्छ । अब कुनै बहानावाजी होइन, परिणाम चाहिन्छ ।  विनापूर्वाग्रह निर्ममताका साथ काम गर्नुस् र परिणाम दिनुस्... Read more
विदेशी सहयोगबाट नेपालको कृषि क्षेत्र बिग्रेको होः कृषिमन्त्री भुसाल
कृषि तथा पशुपक्षि विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा ६० वर्षदेखि समस्या थुप्रेको बताएका छन् । देशको कृषि आफ्नो सँस्कृति र परम्परा अनुसार नरहेको बताउँदै उनले ६० वर्षको अवधिमा ३० वर्ष विदेशी सहयोगमा निर्भर रहेको बताए । विदेशीले दिएको सयोग र दानबाट कृषि सञ्चालन भएको भन्दै उनले जसले गर्दा कृषि... Read more
कृषि मन्त्रालयले देशभरका किसानको गणना गर्ने
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ । कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए/नपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री घनश्याम भुसालले अनलाइनखबरलाई बताए । नेकपा नेता... Read more
कृषि क्षेत्रमा नयाँ व्यवस्थाआउँछ: कृषिमन्त्री भुसाल
झापा – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम... Read more
अर्जुनधारामा अलैंची प्रशोधन गर्ने तयारी
बिर्तामोड– झापाको अर्जुनधारामा अलैंची प्रशोधन गर्नेे तयारी भएको छ । नेपालमा उत्पादित अलैची प्रशोधनको तयारी भएको हो । मंसिरदेखि प्रशोधन गर्ने गरी झापाको अर्जुनधारामा तीन करोड रुपैयाँको लागतमा प्रशोधन उद्योगको स्थापना भएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार चार वर्गमा विभाजन गरेर अलैँची प्रशोधनको तयारी गरिएको हो ।... Read more
इलामका किसानलाई ११ करोड अनुदान

इलामका किसानलाई ११ करोड अनुदान

अर्थ /वाणिज्यकृषि २५ पुष २०७६, शुक्रबार २२:५६ स्पीक कर्नर

इलाम– सरकारले इलामका किसानलाई ११ करोड २० लाख रुपैयाँ अनुदान दिएको छ । कृषिको व्यवसायीकरण गर्न किसानलाई अनुदान दिइएको हो । १० स्थानीय तहका किसानले चालु आर्थिक वर्षमा सरकारी अनुदान लगेका छन् । अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुने जनाइएको छ । ५० प्रतिशत छुटमा सरकारले किसानका लागि... Read more
चिनियाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा अवसरमा आइतवार भएको सहमतिपछि नेपाली सुन्तलाले चिनियाँ बजारमा प्रवेश पाउने बाटो खुलेको हो । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती लगायतका फलफूलको चिनियाँ निकासी केही वर्षदेखि रोकिएको थियो । आइतबार चिनियाँ... Read more
धनकुटा नगरपालिका एबोकार्डोको राजधानी

धनकुटा नगरपालिका एबोकार्डोको राजधानी

अर्थ /वाणिज्यकृषि ९ मंसिर २०७५, आईतवार ०९:४४ स्पीक कर्नर

धनकुटा नगरपालिकालाई एबोकार्डोको राजधानी घोषणा गरिएको छ । एबोकार्डो महोत्सवका अवसरामा शनिबार यस्तो घोषणा गरिएको हो । कार्यक्रममा एबोकार्डोको स्तम्भ उद्घाटन गरिएको थियो । नगरपालिकाको करिब ३० लाख रूपैयाँको लगानीमा धनकुटा नगरपालिका–६ परिचयमोडमा स्तम्भ निर्माण गरिएको छ । एबोकार्डो स्तम्भको संघीय संसदका सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभयो । सांसद... Read more