कोरोना संक्रमण डरलाग्दाे, एकैदिन १३९ जनाको मृत्यु कोरोना संक्रमण डरलाग्दाे, एकैदिन १३९ जनाको मृत्यु
बिर्तामोड– कोरोना भाइरस संक्रमणबाट आज थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयका... कोरोना संक्रमण डरलाग्दाे, एकैदिन १३९ जनाको मृत्यु

बिर्तामोड– कोरोना भाइरस संक्रमणबाट आज थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि संक्रमितको तथ्यांक सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।  दैनिक संक्रमितको संख्या थपिँदै जाँदा उनीहरूको उपचारमा चुनौती थपिँदै गएको छ । अक्सिजन अभावमा कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्