८७५० जना सङ्क्रमित, ५२ जनाको मृत्यु ८७५० जना सङ्क्रमित, ५२ जनाको मृत्यु
बिर्तामोड– नेपालमा पछिल्लो २४ घण्टामा ८७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि संक्रमितको तथ्याङ्क सार्वजनिक गरेको हो... ८७५० जना सङ्क्रमित, ५२ जनाको मृत्यु

बिर्तामोड– नेपालमा पछिल्लो २४ घण्टामा ८७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि संक्रमितको तथ्याङ्क सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ ।