- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा- बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स दुबईमा पाँच सय डाक्टर पढाउने गरी मेडिकल कलेज खोल्ने घोषणा गर्नु भएको छ । उहाँले २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने पनि घोषणा गर्नुभयो ।
दुबईको राजपरिवारका सदस्य राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र प्रसाईंबीच यस विषयमा समझदारी भएको सार्वजनिक गरिएको छ ।