- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
धुलाबारी– झापाको धुलाबारी मोडमा रहेको एउटा पसलमा केहीबेरअघि आगलागी भएकाे छ । पाथीभरा भेराइटीजमा आगो लागेको हो ।
आगलागीबाट पसल पूर्णरुपमा क्षति भएको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो ।
महंगो मूल्यका सामान रहेकाले आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बिर्तामोड, भद्रपुर र मेचीनगरका वारुणयन्त्रले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।
आगलागीको कारण भने खुल्न सकेको छैन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।