- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा– बिर्तामाेड उद्योग वाणिज्य सङ्घले झापाका दुईजना पत्रकारलाई सम्मान गरेको छ । पाँचौं वार्षिक साधारणसभाका अवसरमा आज सङ्घले उनीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा कञ्चनजङ्घा एफएमका समाचार प्रमुख केशव भट्टराई र आमसञ्चार डटकमका सम्पादक विनाेद पाण्डे छन् ।
पत्रकारद्वयलाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले दाेसल्ला ओढाएर नगदसहित प्रशंसापत्र प्रदान गर्नुभयो।


















