- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
उर्लाबारी– उर्लाबारी नगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयरसहित बहुमत विजयी भएका छन् । मेयरमा गंगा खरेल, उपमेयरमा मीना खतिवडा, नौमध्ये पाँच जना वडाध्यक्षसहित बहुमत पदाधिकारी विजयी भएका हुन् ।
अघिल्लो चुनावमा एमालेको बलियो जनाधार हुँदाहुँदै पनि कांग्रेसका खड्ग फागो मेयर निर्वाचित भएका थिए । एमाले यसपटक एकढिक्का भएर मैदानमा उत्रिएको थियो ।


















