- मर्यादा पालनमै प्रश्न : सिडिओको कुरै नसुनी बाहिरियो डाक्टरको टोली
- विद्यालयमार्फत लागुऔषधविरुद्ध अभियान
- झापामा एक वर्षमा २४ हजार ८५१ नागरिकता वितरण, ९८ हजारभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र
- देवानगञ्ज घटनाको छानबिनका लागि समिति
- देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख दिने निर्णय
खोटाङ– रक्तचापको समस्याले खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा परियार एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्याए लगत्तै परियारको मृत्यु भएको बताए ।


















