- सडक सुरक्षामाथि गम्भीर प्रश्न : टिपरको ठक्करबाट चार जनाको मृत्यु
- सरकारको आश्वासनपछि बन्द चिया उद्योग खुले
- युवा उद्यमीद्वारा व्यवसायिक राहत कोषमा १ लाख १६ हजार सहयोग
- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
झापा–नेकपा एमालेले आउँदो वैशाख ९ गते पालिका चुनावको घोषणापत्र जारी गर्ने भएको छ । पार्टीका नेताले बुझाएको सुझावपत्र लिँदै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले पालिकालाई दिएको अधिकारलाई हेक्का राखेर प्रतिबद्धता जारी गर्नुपर्ने बताए । उनले विगतमा गरेका कामको समिक्षा गर्दै अब के गर्ने भन्ने कुरा ध्यान राखेर यसपटक एमालेले गर्ने काम नागरिकले बुझ्ने गरी घोषणापत्रमा राख्ने बताए ।



















