- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
झापा– झापाको बिर्तामोडबाट दुई जना स्कूले बालबालिकाको उद्धार गरिएको छ । पारिवारिक विवाद भएका कारण रुपन्देहीबाट अपहरण गरी झापाको बिर्तामोड ल्याइएका बालबालिकाको उद्धार गरिएको हो ।
रुपन्देहीको सैनामैनाबाट उनीहरुको अपहरणमा भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई सम्पर्कविहीन भएका थिए ।
रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
फुपाजु खिमबहादुर पौडेलले उनीहरुलाई अपहरण गरेको भन्दै दाहाल परिवारले किटानी जाहेरी दिएको थियो ।
















