- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– नायिका रेखा थापाले दोस्रो विहे गरेकी छन् । थापाले जाजरकोट घर भई विदेशमा बस्दै आएका पर्यटन व्यवसायी बलराम शाहीसँग कानूनी रुपमा विवाह गरेकी हुन् ।
केही साताअघि जिल्ला अदालत काठमाडौंमा विवाह दर्ता गरेको थापाले सोमबार भ्यालेन्टाइन डेका अवसरमा खुलासा गरेकी छन् । थापा निकटस्थकाअनुसार वर्षदिन लामो प्रेमपछि दुबै परिवारको सहमतिमा विहे भएको हो ।
निर्माता निर्देशक छविराज ओझासँग पहिलो विहे गरेकी थापाको सम्बन्ध विच्छेद भएको थियो ।