- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
झापा– ब्राउन सुगरसहित झापा मेचीनगर–४ का सम्वरबहादुर आले आज अपरान्ह पक्राउ परेका छन् । प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले उनलाई १४ ग्राम ब्राउन सुगरसहित समातेको हो ।
भारतीय नम्वर प्लेटको मोटरसाइकलमा सवार आलेले मलद्धारमा लुकाएर भारतीय क्षेत्रबाट ब्राउन सुगर ल्याएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । उनलाई काँकडभिट्टा प्रहरीको हिरासतमा राखिएको छ ।



















