- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
झापा– हात्तीको आक्रमणबाट आज विहान झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे चिया बगानका मजदुर रामबहादुर मगरको ज्यान गएको हो।
६० वर्षीय मगर स्थानीय साइराम चियाबगानमा कार्यरत रहेको पत्रकार अनिल ढुङ्गनाले जानकारी दिनुभयो ।



















