- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
सर्लाही– नेपाली कांग्रेसका कार्यकर्ताले निर्वाचनका लागि आएका अधिकृतलाई कुटेका छन् । काँग्रेसको जिल्ला अधिवेशन गराउन सबै आएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डे कुटिएका हुन् ।


बहिवारका लागि निर्धारण गरिएको वडा अधिवेशन छलफल चलिरहेका बेला कांग्रेस कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् । पाण्डेको टाउको, काँध र पिठ्युँमा चोट लागेको छ ।
कांग्रेसका दुई पक्षबीच विवाद भएपछि यसअघिका निर्वाचन अधिकृत बिनाेद कार्की राजीनामा बुझाएर गएका थिए । उनको ठाउँमा कांग्रेस केन्द्रीय निर्वाचन समितिले पाण्डेलाई सर्लाहीको निर्वाचन अधिकृत बनाएर खटाएको थियो ।


















