१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

१२ लाख भूमिहीनको सपना अलपत्र

झापा- सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि १२ लाख भन्दाबढी भूमिहीनको सपना अलपत्र परेको छ । भूमिहीन नागरिकलाई जमिन उपलब्ध गराउने गरी केपी ओली नेतृत्वको सरकारले आयोग गठन गरी प्रक्रिया अघि बढाएको थियो । ओली नेतृत्वको सरकार सत्ताच्युत भएलगत्तै कांग्रेस नेतृत्वमा बनेको सरकारले आयोग विघटन गरेको हो । आयोग विघटन भएसँगै लाखौ भूमिहीन…