८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कालिका सामुदायिक वन परिसरमा हात्ती मृत फेला

मेचीनगर-कालिका सामुदायिक वन परिसरभित्र एउटा जङ्गली हात्ती मृत फेला परेको छ । दुवै दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको हो । १२ वर्षमा ६८ जनाको मृत्यु झापा- झापामा मानव हात्ती द्वन्द बढ्दै जाँदा क्षतिका घटना पनि उत्तिकै बढेका छन् । जति मानवीय क्षतिका घटना हुँदै आएका छन्, त्यसको एक…