१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बिजुलीको तारले लागेर मेचीनगरमा सार्कीको मृत्यु



बिर्तामोड-बिजुलीको पोलमा रहेको तारले लागेर घाइते भएका मेचीनगर ५ का ५८ वर्षीय मङ्गले सार्कीको मृत्यु भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा आइतबार दिउँसो सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर ५ स्थित नक्कलभन्दा टिस्टेट चिया बगानमा रहेको पिपलको रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारले कार्कीलाई टाउकोमा लागेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार ००:००  ३ : १६ बजे