१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

९० अर्ब बराबरको तरलता खिच्दै राष्ट्र बैंक



झापा-लगानी नभएपछि बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले निरन्तर तरलता खिच्ने क्रम जारी राखेको छ ।

निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत बुधबार राष्ट्र बैंकले ९० अर्ब बराबरको तरलता खिच्दैछ । २१ दिनका लागि केन्द्रीय बैंकले उक्त रकम लैजान लागेको हो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार ००:००  १२ : ३२ बजे