१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

कोशी प्रदेश सरकारले बोलायो हिउँदे अधिवेशन



मोरङ– कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिम्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले तत्काल हिउँदै अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारील दिउँसो २ बजे बस्ने गरी संसद बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  १० : २६ बजे