१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

माइधारमा सवारी दुर्घटना : एक जनाको मृत्यु



बिर्तामोड- झापाको माइधारमा बिहीवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएके छ । मृत्यु हुनेमा झापा गाउँपालिकाका भवेश श्रेष्ठ रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ सवारी एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार ००:००  १० : ४७ बजे