२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

शरणार्थी प्रकरणमा मुछिएका ‘हाई प्रोफाइल’ माथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने तयारी



काठमाडौँ– सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप ‘हाई प्रोफाइल’विरुद्ध पनि तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार ३३ अभियुक्तविरुद्धको मुद्दा दर्ता हुनासाथ बाँकी ‘हाई प्रोफाइल’विरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र काट्ने तयारी भएको खबर नयाँ पत्रिकाले छापेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ००:००  ७ : ३५ बजे