८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडाैँ– प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको संसद सचिवालयले जनाएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले दफाबार छलफलका लागि नियमावली प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार ००:००  ८ : १६ बजे