२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

प्रचण्डलाई विश्वासको मत दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

सत्ता समीकरणमा आएको नयाँ फेरबदलपछि प्रधानमन्त्री दाहालले सोमबार संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार ००:००  ८ : ४३ बजे