८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु, विस्तृत विवरण आउन बाँकी



झापा- सिन्धुलीकाे फिक्कल गाउँपालिका- ४ मा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६५९६ नम्बर भीरमा ठाेक्किएर दुर्घटना भएकाे हाे । मृतकको पहिचान खुल्न सकेको छैन् । बसमा २९ जना यात्रु सवार रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार ००:००  ११ : ०० बजे